You are viewing the translated version of अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने.

Rule 26
अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।